दफा २०क
स्वतः निलम्बन हुनेः
यस ऐन अन्तर्गतको कसूरको अनुसन्धान तथा
तहकिकातको क्रममा कुनै राष्ट्रसेवक
कर्मचारीलाई थुनामा राखिएकोमा
त्यसरी थुनामा रहेको अवधिभर र
निजउपर दफा २० बमोजिम मुद्दा
दायर भएकोमा त्यस्तो: राष्ट्रसेवक
कर्मचारी सो मुट्ठाको किनारा: नभएसम्म
स्वतः निलम्बनमा रहनेछ ।